अफगानिस्तानमा ४० भन्दा बढी लडाकू मारिए

काबुल–अफगानिस्तानमा भएका पछिल्ला विभिन्न घटनामा परी ४० भन्दाबढी लडाकू मारिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार देशका विभिन्न ठाउँमा गत २४ घण्टाको अवधिमा भएका छुट्टछुट्टै घटनामा परी उनीहरु मारिएका हुन् । अर्घान्डाबमा भएको घटनामा पाँच जना मारिएको र छ जना घाइते भएको सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ । त्यसैगरी मावलातावाद जिल्लामा भएको घटनामा … Continue reading अफगानिस्तानमा ४० भन्दा बढी लडाकू मारिए